यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल विशेष संवाददाता
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन्।
सर्वाेच्च बारका पदाधिकारीकाे मागअनुसार इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश समावेश गर्न प्रधानन्यायाधीश राणा राजी भएकाे सर्वाेच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिएका छन्।
इजलास पुनर्गठन हुने भएसँगै केही दिनका लागि प्रतिनिधिसभा विघटनसम्बन्धी रिटकाे सुनुवाइ स्थगित हुने भएकाे छ।
प्रतिनिधिसभा विघटनसम्बन्धीका रिटहरूमाथि मंगलबारकाे सुनुवाइ सुरू हुनुअघि सर्वोच्च बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न उनकाे कार्यकक्षमा पुगेका थिए।
अब नियमावली संशोधनका लागि तत्काल प्रस्ताव तयार पार्ने र एक हप्ताभित्र फूलकोर्टमा पेश गरी संशोधन गरिसक्ने सहमति भएको छ।
सहमति लगत्तै प्रधानन्यायाधीश जबराले मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई नियमावली संशोधनको प्रस्ताव तयार पारी फूलकोर्टमा पेश गर्न निर्देशन पनि दिएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया