ललितपुर–३ मा तोसिमाकाे अग्रता, एमाले दोस्रो (अपडेट) 

फाइल तस्बिर
फाइल तस्बिर

ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्।

५९०७ मत गन्दा कार्कीले २१८५ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले १८८५ मत ल्याएका छन्। त्यसैगरी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ११९९ मत पाएकी छिन्। 

प्रकाशित मिति: : 2022-11-21 17:45:00

प्रतिकृया दिनुहोस्