सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
बिएल संवाददाता
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपालका लागि एक दुर्लभ यो प्रतिस्पर्धा जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पाैने १ बजेबाट सुरु हुने छ।
जारी प्रतियोगितामा नेपालकाे याे तेस्राे प्रतिस्पर्धा हाे। यसअघि पहिलाे खेलमा घरेलु टाेली जिम्बाब्वेसँग ८ विकेटले पराजित भएकाे नेपालले दाेस्राे खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेका थियाे।
दुई पटककाे एकदिवसीय विश्वकप विजेता तथा टि– २० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई हराएर नेपालले आज इतिहास रच्न सक्छ । यो नेपालको वेस्ट इन्डिजसँगको पहिलाे प्रतिस्पर्धा हाे।
त्यस्तै वेस्ट इन्डिज पनि आज नेपाललाई पराजित गर्दै आफ्नाे अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । वेस्ट इन्डिजकाे याे दाेस्राे खेल हाे। उसले यसअघि पहिलाे खेलमा अमेरिकालाई पराजित गरिसकेकाे छ।
जारी प्रतियाेगिताकाे समूह ‘ए’मा रहेकाे नेपालकाे लक्ष्य शीर्ष तीनमा पर्दै सुपर सिक्समा पुग्ने हो । यसका लागि अब नेपालले शनिबार हुने अन्तिम खेलमा नेदरल्याण्डलाई पराजित गरे मात्रै पनि पुग्ने छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया