सुर्खेत २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीलाई सुरुवाती अग्रता मिलेको छ।
अहिलेसम्म तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उम्मेदवार अमृत विसीले एक सय ५० मत प्राप्त गरेका छन्। चार मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।