झापा–३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै, दाेस्राे स्थानमा सिटौला

झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेकाे छ।

पछिल्लो मत परिणामअनुसार लिङ्देनले १६७३ मत ल्याउँदा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत ल्याएका छन्। 

प्रकाशित मिति: : 2022-11-21 17:41:00

प्रतिकृया दिनुहोस्