बाजराको एक मतदानस्थलमा गोली लागेर एकजनाको मृत्यु भएको छ।
जिल्लाका त्रिवेणी नगरपालिका– ७ मा रहेको मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो।