प्रधानमन्त्री शेरबहादुर देउवाकाे मतदान स्थान डडेल्धुरामा ५ प्रतिशत मत खसेकाे छ।
गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा ५ घण्टामा जम्मा पाँच प्रतिशत भाेट खसेकाे हाे।
मतदान गर्नका लागि मतदाता उत्साहित नभएकै कारण कम मत खसकाे बताइएकाे छ। प्रधानमन्त्री देउवा डडेल्धुराका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।