काठमाण्डूका मतदातासँग भलाकुसारी गर्दै प्रदीप पौडेल (फाेटाे फिचर)

सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्, प्रदीप पौडेल।

नेपाली कांग्रेसका चर्चित नेता उनी काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।

उम्मेदवार पाैडेलले काठमाडौंका विभिन्न मतदान केन्द्रमा पुगेर मतदातासँग भलाकुसारी गरिरहेका छन्। नेपाली कांग्रेसका कतिपय युवा नेता–कार्यकर्ताहरू प्रदीप पौडेललाई 'प्रदीप दाइ' भनेर पनि बाेलाउँछन्।

प्रकाशित मिति: : 2022-11-20 11:53:00

प्रतिकृया दिनुहोस्