अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन्।

शर्माले आइतबार बिहान मुसिकोट नगरपालिका-५ सेरिगाउँस्थित श्री यमुनानन्द नमुना माध्यामिक विद्यालयकाे मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उनी माओवादी केन्द्रको तर्फबाट रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

प्रकाशित मिति: : 2022-11-20 08:36:00

प्रतिकृया दिनुहोस्