प्रमुख निर्वाचन आयुक्तसँग युरोपियन युनियनका राजदूतको भेट

File photo
File photo

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले भेट गरेका छन्।

आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेटवार्ता भएको निर्वाचन आयोगले जनाएको छ। 

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: : 2022-11-10 15:40:00

प्रतिकृया दिनुहोस्