रोल्पाका माओवादीहरूले रुखमा भोट हाल्नुपर्छ– वर्षमान पुन (भिडियाे)

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोल्पाका माओवादीहरूले कांग्रेसकाे रुख चिन्हमा भोट हाल्नुपर्ने बताएका छन्। 

लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन्।

माओवादी अध्यक्ष प्रचण्डले नै रुखमा भोट हालेको कुरा भनिसकेकाले रोल्पामा पनि कांग्रेस र माओवादीले एकअर्कालाई भोट हाल्न कुनै समस्या नमान्न उनले आग्रह गरेका छन्।


कम्युनिष्ट सरकार आए बोल्न पाइन्न भन्ने कुरा ओलीले पुष्टी गरे


प्रकाशित मिति: : 2022-10-18 20:32:00

प्रतिकृया दिनुहोस्