एमाले सचिवालय बैठक बालकाेटमा जारी, बन्दसूचीमा छलफल

नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ।

आज दिउँसो साढे ५ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीनिवास बालकाेटमा सचिवालय बैठक सुरू भएको हो।

बैठकमा एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरू उपस्थित छन्। जारी बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारबारे छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2022-09-29 17:35:00

प्रतिकृया दिनुहोस्