चुनावपछि पहिलो पार्टी बन्छौंः राजेन्द्र लिङ्देन

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन्।

बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको बताएका हुन्।

‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ।

विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ।

प्रकाशित मिति: : 2022-09-28 16:54:00

प्रतिकृया दिनुहोस्