प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै 

File Photo
File Photo

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ।

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ।

प्रकाशित मिति: : 2022-09-07 08:53:00

प्रतिकृया दिनुहोस्