राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारी शितल निवासमा

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेस नेताहरू राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन्।

नागरिकता विधेयककाे विषयमा छलफल गर्न प्रधानमन्त्री देउवासहितका कांग्रेसको पदाधिकारी टोली राष्ट्रपति भण्डारीलाई भेट्न साेमबार दिउँसाे शीतल निवास पुगेका हुन्।

कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितल निवास पुगेका हुन्।

प्रकाशित मिति: : 2022-08-29 14:50:00

प्रतिकृया दिनुहोस्