प्रतिनिधी सभा बैठक: सत्य निरुपण आयोग बिद्येयकमा छलफल हुने

File Photo
File Photo

प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विद्येयकलाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ।

प्रकाशित मिति: : 2022-08-29 06:40:00

प्रतिकृया दिनुहोस्