खुला मञ्चमा रवि नेतृत्वमा स्वतन्त्र पार्टीको पहिलो भेला (फाेटाे फिचर)

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ। भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन्।

AvatarAvatarAvatarAvatarAvatarAvatar

प्रकाशित मिति: : 2022-08-27 15:38:00

प्रतिकृया दिनुहोस्