एमाले पोलिट्ब्युरो बैठक आज बस्दै 

File Photo
File Photo

नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन्।

प्रकाशित मिति: : 2022-08-25 07:37:00

प्रतिकृया दिनुहोस्