‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत भारतसँगकाे खेलमा नेपाल पराजित भएकाे छ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार भएकाे खेलमा नेपाल साविक विजेता भारतसँग २-० ले पराजित भएकाे हाे। याे सँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ।
भारतको जितमा ६१औं मिनेटमा सुनिल क्षेत्री र ७०औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे। यस जितसँगै समूह 'ए' बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ।
पहिलाे खेलमा पनि पराजित भएकाे नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया