देउवालाई भेट्न बालुवाटार पुगे ओली

File Photo
File Photo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित शीर्ष नेताहरू बालुवाटार पुगेकाे देउवानिकट स्राेतले जनाएकाे छ।

उनीहरूबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ। समसामयीक राजनीतिका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-08-24 10:03:00

प्रतिकृया दिनुहोस्