शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

file photo
file photo

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शीतल निवासमा शनिबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। 

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका प्रधान र भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको बताइएको छ। 

 

 

प्रकाशित मिति: : 2022-08-13 21:51:00

प्रतिकृया दिनुहोस्