प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ। उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ।
प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन्।