‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
कतारमा जारी फिफा विश्वकपमा तेस्राे स्थानकाे लागि क्रोएसिया र मोरक्कोबीच भिडन्त हुँदैछ। प्रतिस्पर्धा शनिबार राति ८:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।
क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० को नतिजामा पराजित भएकाे थियाे भने माेरक्काे साविक बिजेता फ्रान्ससँग २–० ले पराजित भएर तेस्राे स्थानकाे लागि प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेका हुन्।
मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।
त्यस्तै कतार विश्वकपकाे उपाधिकाे लागि भाेलि (आइतबार) अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया