प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्।
माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफल गर्नका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्।
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर उनी प्रधानमन्त्रीलाई भेट्न गएकाे बताइएकाे छ।