नागरिकता विधेयकबारे प्रचण्ड र गृहमन्त्री खाँणबीच छलफल

File Photo
File Photo

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच नागरिकता विधेयकबारे छलफल भएकाे छ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ।

प्रचण्डसँगको छलफल सकारात्मक भएको सचिवालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-07-11 11:27:00

प्रतिकृया दिनुहोस्