थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? गंगा चौधरी

File photo
File photo

एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? भन्दै प्रश्न गरेकी छन्।

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन्।

प्रकाशित मिति: : 2022-06-07 12:48:00

प्रतिकृया दिनुहोस्