हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट विजयी भएकाहरुले हेटौंडामा संयुक्त र्याली निकालेका छन्।
हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका हुन्। मेयर उपमेयर तथा विभिन्न वडामा गठबन्धनबाट विजयी भएकाहरुले संयुक्त जुलुस निकालेका थिए।
तस्बिरहरु: