बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन (फोटो फिचर)

Photo-NK
Photo-NK

बलात्कार तथा यौन हिंसाविरुद्ध माइतीघरमा महिलाहरूले प्रदर्शन गरेका छन्।

बलात्कारीलाई कारबाहीको माग गर्दै शनिबार पनि काठमाडौँमा प्रदर्शन गरिएको हाे।

एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-21 13:44:00

प्रतिकृया दिनुहोस्