राष्ट्र बैंकका गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट हेर्दाहेर्दैको सूचीमा राखिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइ नसकिएपछि अधिकारीको रिट हेर्दाहेर्दैमा राखिएको हो। अब बिहीबार सुनुवाइ हुने  भएको छ।

यसअघि सर्वोच्च अदालतले १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।

 

 

प्रकाशित मिति: : 2022-04-26 18:06:00

प्रतिकृया दिनुहोस्