बबईमा एमालेका पौडेल र विश्कर्माद्वारा पुन: उम्मेदवारी 

दाङको बबई गाउँपालिकामा नेकपा एमालेकबाट अध्यक्षमा भुबनेश्वर पौडेले र उपाध्यक्षमा सावित्रा बिश्वकर्माले उम्मेदवारी दिएका छन्।

दुबै जना ०७४ मा भएको निर्वाचनमा एमालेबाटै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए।

फेरि पनि एमालेले पौडेल र विश्वकर्मालाई उम्मेदवार बनाएपछि उनीहरुले आज उम्मेदवारी दर्ता गराएका छन्।

बबईमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका थिए।

साथै बबई गाउँपालिमा एमालेबाट वडाध्यक्ष र वडा सदस्यहरुले पनि उम्मेदवारी दर्ता गराएका छन्।

यी हुन् वडाअध्यक्ष र वडासदस्यहरु (क्रमैसँग) 
१) प्रेमबहादुर डाङ्गी (वडा अध्यक्ष) 
क) रमेश कवर- खुल्ला सदस्य
ख) चन्द्रबहादुर रागु- खुल्ला सदस्य
ग) गौरी पुन महिला- सदस्य 
घ) शान्ता परियार- दलित महिला सदस्य

२) मानबहादुर आले (वडा अध्यक्ष)
क) धिरेन्द्र खत्री- खुल्ला सदस्य 
ख) टोपलाल वली- खुल्ला सदस्य 
ग) गिता कवर- महिला सदस्य 
घ) जुनकेरि विक- दलित महिला सदस्य 

३) मानबहादुर केसी (वडा अध्यक्ष) 
क) इन्द्रबहादुर खाम्चा- खुल्ला सदस्य 
ख) खड्गबहादुर खत्री- खुल्ला सदस्य 
ग) सरस्वती नेपाली- दलित महिला सदस्य 
घ) गोमा वली- महिला सदस्य 

४) टेकबहादुर वली (वडा अध्यक्ष) 
क) हिमा बुढा- महिला सदस्य 
ख) लक्षु विक- दलित महिला सदस्य 
ग) टिकाराम खत्री- खुल्ला सदस्य 
घ) बृजलाल विक- खुल्ला सदस्य 

५) धनसिङ खत्री (वडा अध्यक्ष) 
क) रुद्रसिङ गाहा (रुपेश)- खुल्ला सदस्य 
ख) भिम खड्का- खुल्ला सदस्य 
ग) नोखी डाङ्गी- महिला सदस्य 
घ) साबित्रा विक- दलित महिला सदस्य 

६) रामबहादुर डाङ्गी (वडा अध्यक्ष) 
क) पुर्णबहादुर वली- खुल्ला सदस्य 
ख) टोपबहादुर गन्धर्भ (गाइन)- खुल्ला सदस्य 
ग) दिपा डाङ्गी- महिला सदस्य 
घ) कमला विक- दलित महिला सदस्य 

७) जक्तबहादुर बस्नेत (वडा अध्यक्ष) 
क) गम्मरबहादुर घर्ती- खुल्ला सदस्य 
ख) लालबहादुर विक- खुल्ला सदस्य 
ग) रुपा राना- महिला सदस्य 
घ) देवी  विक- दलित महिला सदस्य

प्रकाशित मिति: : 2022-04-25 17:06:00

प्रतिकृया दिनुहोस्