शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन

शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ।

सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् । उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुन।

उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ। एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराईरहेको छ।

प्रकाशित मिति: : 2022-04-25 14:45:00

प्रतिकृया दिनुहोस्