के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
बिएल संवाददाता
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कानुन व्यवसायीसँग छलफल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्चमा यसविरूद्ध रिट परेपछिको अवस्थालगायतका बारेमा सोमबार सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गरेकाे प्रचण्डको स्वकीय सचिव गंगा दाहालले बताइन्।
‘प्रधानमन्त्री तथा राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमको विरूद्धमा अब चालिने संवैधानिक र राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविदसँग नेताहरूले परामर्श गर्नुभएको छ,’ उनले भनेकी छन्।
छलफलमा बार एसोसिएशन अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्व महान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता मुक्ति प्रधान, पूर्व महान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, बार एसोसिएशन अध्यक्ष चेन्डेश्वर श्रेष्ठ, बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञावलीलगायतका कानूनविद्काे उपस्थिति रहेका थिए।
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया