बुढानीलकण्ठको मेयरमा कांग्रेसबाट विनोद चालिसेले दर्ता गराए उम्मेदवारी 

बुढानीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विनोद चालिसेले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठमा पुगी चालिसेले उम्मेदवारी दर्ता गएका हुन्।

प्रकाशित मिति: : 2022-04-25 17:35:00

प्रतिकृया दिनुहोस्