नेकपा (एमाले)बाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका मिठाराम अधिकारी र उपमेयरकी उम्मेदवार अनिता लामाले आफ्नो मनोनयन दर्ता गराएका छन्।
उनीहरूले केही समयअघि मुख्य निर्वाचन अधिकारीकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।