काठमाडौंको स्वयम्भूमा एक युवककाे शव फेला

काठमाडौंको स्वयम्भूमा एक युवकको शव फेला परेको छ।

शुक्रबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा महानगरीय अपराध महाशाखा र परिसरको टोली पुगेको छ। मृतक युवकको सनाखत हुन सकेको छैन।

प्रकाशित मिति: : 2022-04-15 10:26:00

प्रतिकृया दिनुहोस्