भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

File Photo
File Photo

रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार चैत २७ गते रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ।

रामनवमीका अवसरमा बिदा दिने निर्णय चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2022-04-09 13:50:00

प्रतिकृया दिनुहोस्