प्रहरीका ६ सय ७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। प्रहरीको मानव स्रोत विभागले विहीबार सरुवा सूची सार्वजनिक गरेको हो।

प्रहरी प्रधान कार्यालयकाअनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो।

हेर्नुहाेस् सूची:

प्रकाशित मिति: : 2022-04-08 14:46:00

प्रतिकृया दिनुहोस्