ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत

File photo
File photo

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन्।उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। 

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

प्रकाशित मिति: : 2022-04-01 15:02:00

प्रतिकृया दिनुहोस्