कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

File Photo
File Photo

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन्। 

प्रकाशित मिति: : 2022-03-24 20:05:00

प्रतिकृया दिनुहोस्