टुँडिखेलमा सेना दिवसको रौनक (फाेटाेफिचर)

नेपाली सेनाले भव्यरूपमा सेना दिवस मनाएको छ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको भव्य कार्यक्रममा सेनाले बढाइँ तथा सैनिक कला प्रदर्शनी गरेको छ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो। 


 

प्रकाशित मिति: : 2022-03-01 15:38:00

प्रतिकृया दिनुहोस्