यी हुन विश्व इतिहासमा आजका घटनाक्रम

आज सन् २०२२ को १८ फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

चर्च अफ साइनटोलोजी स्थापना

सन् १९५४ मा पहिलो पहिलो चर्च अफ साइनटोलोजी स्थापना भएको थियो।  स्थापनाकालदेखि नै विवादित यस संस्थामा हजारौं सदस्यहरु छन्।

प्लुटो फेला

सन् १९३० मा प्लुटो फेला परेको थियो। क्लाइड डब्लू टोम्बागले एक महिना अघि खिचेका तस्बिरहरूका आधारमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो।

जेफर्सन डेभिसको सपथ

सन् १८६१ को १८ फेब्रुबरीमा जेफर्सन डेभिसले संयुक्त राज्य अमेरिकाको अस्थायी राष्ट्रपतिको रुपमा सपथ लिएका थिए।

प्रकाशित मिति: : 2022-02-18 06:21:00

प्रतिकृया दिनुहोस्