एमालेद्वारा पार्टी नियमावाली संशोधनसहित पारित

File photo
File photo

नेकपा एमालेले पार्टीको नियमावाली संशोधनसहित पारित गरि लागू गरेको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2022-02-09 21:49:00

प्रतिकृया दिनुहोस्