यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
अर्घाखाँचीका ६ वटै स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चयन गरेको छ।
१०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले मंगलबार स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेकाे हो।
हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व–
सन्धिखर्क नगरपालिका
अध्यक्ष: श्रीकृष्ण भुसाल
उपाध्यक्ष: शिव अधिकारी
सचिव: कुशल भुसाल
उपसचिव: रिता के.सी.
उपसचिव:लक्ष्मण पराजुली
भुमिकास्थान नगरपालिका
अध्यक्ष: मणिराम पौडेल
उपाध्यक्ष: चिरञ्जीवी खनाल
सचिव: टामलाल भट्टराई
उपसचिव: ज्ञानु सारू
उपसचिव: झुपलाल खनाल
शितगंगा नगरपालिका
अध्यक्ष: वसन्त श्रेष्ठ
उपाध्यक्ष: सञ्जय राना
सचिव: ऋषि घिमिरे
उपसचिव: शिवकला बि.क.
उपसचिव: घनु गाहा
पाणिनी गाउँपालिका
अध्यक्ष: कमल प्रसाद घिमिरे
उपाध्यक्ष: जीवलाल घिमिरे
सचिव: गुनाखर अधिकारी
उपसचिव: सुनिता भट्टराई
उपसचिव: ओमप्रकाश पोख्रेल
छत्रदेव गाउँपालिका
अध्यक्ष: रामजी प्रसाद पाण्डे
उपाध्यक्ष: रूपा प्रधान
सचिव: तेज प्रसाद खनाल
उपसचिव: घनश्याम पाण्डे
उपसचिव: नर बहादुर आले
मालारानी गाउँपालिका
अध्यक्ष: शालिकराम आचार्य
उपाध्यक्ष: विष्णु प्रसाद मिश्र
सचिव: नारायण प्रसाद अर्याल
उपसचिव: दिपा पोख्रेल
उपसचिव: बिष्णु प्रसाद पौडेल
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया