यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
हिमाल खबर
त्रिशूली र सरस्वती नदीबीच देखिएको सादृश्यको महत्त्व भाषाको आधारमा मात्रै होइन, सांस्कृतिक परम्पराको आधारमा अझ राम्ररी बुझ्न सकिन्छ।
वैदिक साहित्यमा उल्लिखित सबै कुरा वैदिक हुन सक्दैनन्। ती अवैदिक विषयवस्तुसँग नेवार परम्पराको तुलना गर्दा वेदभन्दा पुराना केही कुरा नेवार संस्कृतिमा अझै लुकेर बसेको देखिन्छ।
वैदिक काल आजभन्दा ३५ सय वर्षअघिको हुनाले त्यस वेलाका कुरा सम्झिन त सम्भव हुने कुरै भएन। यद्यपि नेवारहरूको चाडपर्व पुरानै पञ्चाङ्गको ऋतु र महीना अनुसार चलिरहेको हुनाले ती विशेष दिनहरूको प्रारम्भिक महत्त्व बुझ्न प्रयास गर्दा निकै मह्त्त्वपूर्ण कुरा प्रकाशमा आएका छन्। यस विषयमा मैले विभिन्न लेखमा अनेकन् उदाहरण प्रस्तुत गरिसकेको छु। त्रिशूली र सरस्वती नदीको बीचमा देखिएको समानता अर्को उदाहरण हो।
काठमाडौं उपत्यकामा आउनुभन्दा पहिले नेवारहरूको पुरानो बासस्थान नुवाकोट थियो। तिब्बती भाषामा नुवाकोटलाई 'बाल्पोजोङ' (नेवारहरूको बस्ती) भनिन्थ्यो। फिलाडेल्फिया म्यूजियम अफ आर्टको संग्रहमा रहेको मल्लकालको एक बिलम्पौ (चित्र) मा नुवाकोटलाई 'नेवाकुति' भनेर लेखिएको छ (चित्र १)। त्रिशूली नदी नुवाकोट भएर बग्छ। त्यसैले होला, अहिलेसम्म पनि नेवार संस्कृतिमा त्रिशूली नदी र यस नदीको उद्गमस्थल मानिने गोसाइँकुण्डको ठूलो महत्त्व छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया