अनलाइनखबर
राज्य र विकास एकअर्कामा अन्योन्याश्रित शब्द हुन् । विकास भन्नाले भौतिक पूर्वाधार निर्माण, आर्थिक समृद्धि, वातावरणीय दिगोपन, बौद्धिक/आत्मिक उन्नयन, असल साँस्कृतिक परम्पराको संरक्षण, आम नैतिक भावनामा वृद्धि र मानवीय खुशी सबैलाई एक साथ बुझ्न पर्दछ ।
राज्यविना भौतिक पूर्वाधार विकास भएको भूगोल संसारमा कहिँ छैन । राज्य विना आर्थिक समृद्धि हासिल भएको मानव समाज संसारमा कहिँकतै पाइँदैन । राज्य विनै बौद्धिक/साँस्कृतिक/पर्यावरणीय /आत्मिक/नैतिक उन्नयन भएको सभ्यता इतिहासमा भेटिदैन ।
राज्य किन र कसरी जन्मियो ? त्यो भिन्नै बहसको विषय हो । सबै राज्य सञ्चालक वा शासक देश र जनताप्रति किन उत्तिकै जिम्मेवार, संवेदनशील, मैत्रीपूर्ण भएनन् ? यो प्रश्नको पनि एउटा भिन्नै अध्याय बन्न सक्दछ । राज्य कुनै ईश्वर वा पवित्र संस्था हैन । त्यसले अनेक नराम्रा काम पनि गरेको हुन सक्दछ । राज्यबारे नकारात्मक चर्चा गर्न सकिने पर्याप्त पक्ष हुन्छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया