एमाले विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित)

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल घोषणा भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएकाे हाे। 

यस्ताे छ अध्यक्ष मण्डलमा रहेकाहरूको नामावलीः 

केपी शर्मा ओली- संयोजक

युवराज ज्ञवाली- सदस्य

अष्टलक्ष्मी शाक्य- सदस्य

रामबहादुर थापा- सदस्य

सुवासचन्द्र नेम्वाङ – सदस्य

सत्यनारायण मण्डल – सदस्य

छविलाल विश्वकर्मा – सदस्य

प्रकाशित मिति: : 2021-10-01 13:54:00

प्रतिकृया दिनुहोस्