बिएल संवाददाता
यतिबेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता चलिरहेको छ।
तर उनीहरुको भेटवार्ताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने तनाव सुरु भएको छ। बादल समूहलाई समेट्ने गरी एमाले '०७५ जेठ २' को अवस्थामा फर्किने भएपछि प्रचण्डलाई तनाव सुरु भएको हो।
गत पुसदेखि सहकार्य गर्दै आएका प्रचण्डको चाहना छ कि नेता नेपाल ओलीसँग पार्टी एकतामा नबसुन्। तर केही दिनयता एमाले कार्यदलले पार्टी एकता जोगाउन सक्रिय भएर लागेपछि उनलाई झट्का लाग्न थालेको थियो।
प्रचण्ड हिजो (मंगलबार) कोटेश्वरस्थित नेता नेपालकै निवासमा समेत पुगेका थिए। यता पार्टी अध्यक्ष ओली र नेता नेपाल भने एकताकाे संयुक्त वक्तव्य निकाल्ने तयारीमा छन्।
माधव नेपाल '०७५ जेठ २' मै फर्किन लागेको विषय प्रचण्डको लागि टाउकाे दुखाइ बनेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया