माओवादीबाट एमालेमा गएका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले पदमुक्त गर्‍याे ‌‍‍(सूचीसहित)

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले एक सूचना जारी गरी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो।

साेमबार बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो। सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ। 

पदमुक्त जनप्रतिनिधिकाे सूची यस प्रकार रहेकाे छ : 

प्रकाशित मिति: : 2021-06-25 09:59:00

प्रतिकृया दिनुहोस्