दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई विपक्षी गठबन्धनको चेतावनी 

फाइल तस्वीर
फाइल तस्वीर

विपक्षी गठबन्धनका पाँच दलले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरूको बैठकले सरकारका संविधान विपरितका कामबारहीमा सहयोगी नहुन समेत राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेको छ।

प्रकाशित मिति: : 2021-05-30 12:12:00

प्रतिकृया दिनुहोस्