अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि वाचन गरेको बजेट भाषणमा गत वर्षभन्दा स्वास्थ्य क्षेत्रमा ३३ अर्ब बढेको छ।
अगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ।
बजेट भाषणमा कोभिड–१९ संक्रमण नियन्त्रणमा केन्द्रित रहेको छ ।